समय र परिस्थितिसँगै सङ्घको तथ्याङ्क, विहार तथा स्थान परिवर्तन भइरहने स्वाभाविक प्रक्रिया हो। यस अभिलेखमा कुनै विवरण थपघट गर्नुपर्ने, सच्याउनुपर्ने वा नयाँ जानकारी समावेश गर्नुपर्ने भएमा कृपया तलको फारममार्फत आधिकारिक जानकारी उपलब्ध गराई सहयोग गरिदिनुहुन सम्पूर्ण श्रद्धेय भिक्षु सङ्घ, अनागारिका गुरूमाहरू, विहार व्यवस्थापन तथा श्रद्धालु उपासक-उपासिकाहरूमा हार्दिक अनुरोध गर्दछौँ।
👉 [ 📝 नयाँ विवरण दर्ता वा अद्यावधिक फारम (Google Form) भर्न यहाँ थिच्नुहोस् ]