बुद्धवचन त्रिपिटक अध्ययन स्रोतहरू:
मूल पालि त्रिपिटक, अट्ठकथा र टीकाहरूको डिजिटल सङ्ग्रह
विश्वप्रसिद्ध विद्वान्हरूद्वारा गरिएका प्रामाणिक अङ्ग्रेजी तथा अन्य भाषाका अनुवादहरू
सूत्र, विनय र अभिधम्मको अनलाइन खोजी (Search) तथा तुलनात्मक अनुसन्धान सुविधा
📁 [सबै पुस्तक कभर फोल्डरहरू हेर्नुहोस् (Google Drive) ➔]
(यहाँ क्लिक गरी ४० वटै विधाका सम्पूर्ण कभर फोटो तथा दस्तावेजहरू एकमुष्ट अवलोकन गर्न सक्नुहुनेछ।)
थेरवाद बौद्ध एकेडेमी (TBA) अन्तर्गत विभिन्न शोधार्थीहरूद्वारा प्रस्तुत थेसिसका कभरहरूको छुट्टै सङ्ग्रह:
निरन्तर अद्यावधिक: हाल यस सङ्ग्रहमा केही नयाँ तथा पुराना पुस्तकहरू थप गर्न बाँकी रहेको छ। यस डिजिटल सङ्ग्रहलाई हामी क्रमैसँग थप तथा अद्यावधिक (Update) गर्दै लैजानेछौं।
तपाईंको सहयोगको अपेक्षा: यदि तपाईंसँग यस सङ्ग्रहमा समावेश नभएका कुनै पनि बौद्ध पुस्तकहरू (थेरवाद, जीवनी, पत्रिका आदि) का सफा कभर फोटोहरू छन् भने, कृपया तलको फारममार्फत फोटो पठाएर यस ऐतिहासिक अभिलेखीकरणमा सहयोग पुर्याउनुहुन हार्दिक अनुरोध गर्दछौं।
👉 नयाँ पुस्तकको कभर फोटो पठाउन यहाँ क्लिक गर्नुहोस् (Google Form)