साभार: राष्ट्रिय ज्ञानमाला संघ नेपाल
संक्षिप्त विवरण:
नेपालको मौलिक बौद्ध परम्परा, सद्धर्म सन्देश तथा सांस्कृतिक जागरणको धरोहर "ज्ञानमाला भजन" का प्रस्तुतिका दुर्लभ तथा ऐतिहासिक भिडियो सङ्ग्रहहरू। यहाँ विभिन्न भजन खलःहरूद्वारा प्रस्तुत गरिएका भजन तथा कार्यक्रमका अंशहरू समावेश गरिएका छन्।