देश तथा विदेशमा सञ्चालन हुने विभिन्न महत्त्वपूर्ण बौद्ध कार्यक्रम, धर्मदेशना, सम्मान समारोह तथा गतिविधिहरूको आधिकारिक समाचार, तस्बिर तथा प्रत्यक्ष प्रसारण (लाइभ) को एकीकृत डिजिटल अभिलेख।
A centralized digital archive of official news, photographs, and live broadcasts covering major Buddhist events, Dhamma discourses, felicitation ceremonies, and activities in Nepal and worldwide.
नेपाली कुलपुत्र कुलपुत्रीहरूको दश दिवसीय दुर्लभ प्रव्रज्या कार्यक्रम-२०८३
२०८३ असोज ३१ गते, शनिवार देखि कार्तिक ९ गते साेमबार सम्म
आयोजक संस्था: अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार
ठेगाना: डिङ्गरनगर, तिलोत्तमा-४, रुपन्देही, नेपाल
कार्यक्रम गतिविधिहरू हेर्न
पूजनीय भिक्षु बाेधिज्ञान महास्थबिर भन्तेबाट २०८३/०७/०६ (१:००- २:००)
दीपङ्कर परियत्ति शिक्षालयको स्वर्ण जयन्ती वार्षिकोत्सव एवं सम्मान तथा पुरस्कार वितरण समारोह
मिति: २०८३ असोज २४ (शनिबार) | Date: Saturday, October 10, 2026
स्थान: दीपाङ्कर परियत्ति शिक्षालय परिसर
आयोजक: दीपङ्कर परियत्ति शिक्षालय
संक्षिप्त विवरण: ५० औं वर्ष प्रवेशको पावन अवसरमा आयोजित स्वर्ण जयन्ती वार्षिकोत्सव समारोहमा अग्रज व्यक्तित्वहरूको उपस्थिति, सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भइरहेको छ।
English: Golden Jubilee (50th Anniversary) Celebration, Felicitation & Award Distribution Ceremony of Dipankar Pariyatti School.
भिडियो अभिलेख :
त्रिशूली तथा रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा 'Walk for Peace' द्वारा खानेपानी पाइप तथा राहत वितरण अभियान
मिति: २०८३ असोज २४ (शनिबार) | Date: Saturday, October 10, 2026
स्थान: देवीघाट, विदुर नगरपालिका-५, नुवाकोट (त्रिशूली)
अभियानकर्ता / आयोजक: Hương Tu Foundation, भन्ते पञ्ञाकार, अलोका तथा Walk for Peace (USA)
संक्षिप्त विवरण: हालैको बाढीपहिरोका कारण खानेपानी प्रणालीमा क्षति पुगेका बस्तीहरूलाई लक्षित गरी करिब ३,००० मिटर खानेपानी पाइप तथा अत्यावश्यक राहत सामग्री प्रत्यक्ष स्थलमै पुगेर वितरण तथा सहयोग हस्तान्तरण गरिएको छ।
English: Emergency Relief & Drinking Water Pipe Distribution for Flood-Affected Communities in Trishuli & Rasuwa by Walk for Peace (USA).
📹 प्रत्यक्ष प्रसारण अभिलेख (Part 1):
👉 [Walk for Peace Flood Relief Live (Devighat, Bidur-5) ➔
मिति: २०८३ असोज २३ (शुक्रबार) | स्थान: डीएभी स्कुल, बुद्ध हल, ललितपुर
आयोजक: लुम्बिनी बौद्ध विश्वविद्यालय र थेरवाद बुद्धिष्ट एकेडेमी (विश्व शान्ति विहार)
संक्षिप्त विवरण: करिब ४ हजार किमी लामो शान्ति पदयात्रा (Walk for Peace, USA) गर्नुभएका श्रद्धेय भिक्षु पञ्ञाकार महास्थविरज्यूलाई उपाधि समर्पण गरिएको छ। साथै, बौद्ध अध्ययन अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले ELEVATE Buddhist Journal को परिचयात्मक कार्यक्रम समेत सम्पन्न भयो।
Date: Friday, October 9, 2026 |
Venue: Buddha Hall, DAV School, Jawalakhel, Lalitpur
Organized By: Lumbini Buddhist University & Theravada Buddhist Academy (Vishwa Shanti Vihara)
Brief Summary: Venerable Bhikkhu Pannakara Mahasthavir, globally renowned for his extensive ~4,000 km peace walk across the USA (Walk for Peace), was conferred the prestigious titles of Honorary Professor by Lumbini Buddhist University and "Aggasanticariko" by Theravada Buddhist Academy. Alongside the ceremony, an introductory session for the international academic research journal ELEVATE Buddhist Journal was also successfully held
Important Links:
📰 [Detailed News Report (Nepal 5) ➔]
📷 DAV School Photo & Post ➔ (वा नेपालीमा: डीएभी स्कुल तस्बिर तथा विवरण ➔