देश तथा विदेशमा सद्धर्म देशना, विपश्यना ध्यान, परियत्ति शिक्षा र बौद्ध गतिविधिको प्रचारप्रसारमा समर्पित विभिन्न वेबसाइट, युट्युब च्यानल तथा फेसबुक सञ्जालहरूलाई एकै ठाउँबाट सहजै प्राप्त गर्न सकियोस् भन्ने सद्धर्म चेतनाका साथ यो एकीकृत डिजिटल निर्देशिका तयार पारिएको हो।