📰 ताजा बौद्ध समाचार, गतिविधि तथा भिडियो अभिलेखहरू
FB Profile: facebook.com/bbodhijnana
Bodhijnana Page: facebook.com/bodhijnana4342
YouTube: youtube.com/@bhikshubodhijnana3679
Website: bhikshubodhijnana.org/home
शुरु दिन : २०८३ श्रावण ३ गते आइतबार
⏰ समय: साँझ ७:३० – ८:००/८:१५ सम्म (नेपाली समय)
🎥 Zoom मा जोडिन यहाँ थिच्नुहोस्
Meeting ID: 826 585 4656
Passcode: 123
नियमित कार्यक्रम (प्रत्येक दिन साँझ)
⏰ समय: साँझ ६:०० – ७:२०/७:३० सम्म (नेपाली समय)
🎥 Zoom मा जोडिन यहाँ थिच्नुहोस्
Meeting ID: 826 585 4656
Passcode: 123
« सद्धर्म प्रचार तथा ध्यान अभ्यासका लागि डिजिटल माध्यमको सदुपयोग »
भगवान् बुद्धको समयमा धर्म सन्देश फैलाउन गाउँ-गाउँ पुगिन्थ्यो; आजको व्यस्त युगमा प्रविधिको सही सदुपयोग गर्दै घरमै रहेका श्रद्धालु उपासक-उपासिकाहरूलाई दैनिक पूजा, ध्यान र धर्म श्रवणसँग जोड्ने प्रयास मात्र हो यो।
सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि नभई मनलाई शान्त पार्ने, कुशल कर्म (पुण्य) सङ्कलन गर्ने र टाढा रहेका साधकहरूसँग प्रत्यक्ष जोडिएर सद्धर्मको ज्योति फैलाउने एउटा कुशल माध्यम (धम्म-माध्यम) बनोस् भन्ने हाम्रो विशुद्ध उद्देश्य हो।
१. माझखण्ड बुद्ध विहारमा हुँदा:
बिहान ५:०० – ६:२५ : बिहानको बुद्धपूजा (TikTok, YouTube र Facebook Profile)
साँझ ५:०० – ६:४५ : साँझको बुद्धपूजा तथा ध्यान (TikTok, YouTube र Facebook Profile)
साँझ ६:०० – ७:२० : दूर ध्यान साधना (Facebook Page Live)
साँझ ७:३० – ८:१५ : धम्मसाकच्छा (Facebook Page Live)
२. विश्व शान्ति विहारमा हुँदा:
बिहान ५:०० – ५:४५ : बिहानको बुद्धपूजा (TikTok, YouTube र Facebook Profile)
साँझ ५:०० – ५:४५ : साँझको बुद्धपूजा तथा ध्यान (TikTok, YouTube र Facebook Profile)
साँझ ६:०० – ७:२० : दूर ध्यान साधना (Facebook Page Live)
साँझ ७:३० – ८:१५ : धम्मसाकच्छा (Facebook Page Live)
भवतु सब्ब मङ्गलं ।
जहाँ रहे पनि धर्मको प्रत्यक्ष लाभ लिनुहुन सम्पूर्ण कल्याणमित्रहरूमा विनम्र अनुरोध छ।
बुद्ध-पूजा तथा परित्राण पाठ
(षष्ठम संस्करण - वि.सं. २०८२ / ई.सं. २०२५)
सम्पादक: भिक्षु बोधिज्ञान महास्थविर
प्रकाशक: विजय बहादुर शाक्य, श्रीमती दिब्यालक्ष्मी शाक्य तथा परिवार, मानभवन, ललितपुर
संस्करण: षष्ठम (भीमरथारोहणको पावन अवसरमा प्रकाशित)
प्रमुख विषयवस्तु: त्रिरत्न वन्दना, पञ्चशील, अष्टशील, श्रामणेर प्रव्रज्या विधि, महापरित्राण पाठ (नेपाली अर्थसहित), धर्मचक्रप्रवर्तन सूत्र, महासमय सूत्र, अनत्तलक्षण सूत्र, गिरिमानन्द सूत्र, धारण परित्राण तथा विश्व शान्ति विहार परिचय।